प्रकृति लम्सालको परिवारसँग गृहमन्त्री लेखक र परराष्ट्र मन्त्री राणाले गरे भेट
काठमाडौँ । भारतको ओडिसाको भूवनेश्वरमा रहेको किट कलेजमा मृत्यु भएकी प्रकृति लम्सालको परिवारसँग गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भेट गरेका छन् । आज बुटवलको लम्सालको...