प्रगतिशील लेखक संघ महोत्तरीको अध्यक्षमा रामचन्द्र पौडेल
काठमाडौँ । प्रगतिशील लेखक संघ महोत्तरीको अध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् । चौथो जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको लेखक संघ महोत्तरीले जनाएको छ ।...