प्रगति अनुगमन प्रणाली : एक क्लिकमा ७५३ वटै स्थानीय तहको एकीकृत तथ्याङ्क
काठमाडौँ । स्थानीय सरकारले गरेका कामको उपलब्धि राष्ट्रिय तथ्याङ्कमा ल्याउने उद्देश्यसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रणालीको सुरुवात गरेको छ । स्थानीय तहको असल अभ्यास आदानप्रदान, स्थानीय तहका...