राष्ट्रिय एकता र उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्न प्रचण्डको आह्वान
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना भाइरसविरुद्ध उच्च मनोबलका साथ सावधानी पुर्वक लड्न आह्वान गरेका छन् । कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत...