प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक, सर्वोच्चको फैसलाबारे छलफल गर्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ। आइतवार सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरेपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको...