‘प्रचण्ड’को दाबी : चीनसँग मैले गरेकै समझदारीलाई फोटोकपी गरेर ओलीले प्रचार गरे
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई...