मीन विश्वकर्माको संयोजकत्वमा काँग्रेसले बनायो प्रचार प्रसार उपसमिति
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा सात सदस्यीय ‘प्रचार प्रसार उपसमिति’ गठन भएको छ । नेपाली काँग्रेसको आगामी फागुन...