‘एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ’ : प्रदीप ज्ञवाली
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभागका प्रमुख एवं उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको बताएका छन् । एमाले जिल्ला कमिटी गोरखाको आयोजनामा आज सदरमुकाममा...