काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । देउवा निवास धुम्बाराहीमा जारी बैठकमा समसामयिक राजनीतिक विषय छलफल भइरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । यस्तै महासमिति...