काँग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनीत (सूचीसहित)
काठमाडौँ। नेपाली काँग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएका छन् । प्रवक्ता प्रकाशरण महत संयोजक रहेको उक्त समितिमा सदस्य मनोनयन गरिएको हो । काँग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलवार...