अनधिकृत प्रचार सामग्री टाँस्ने ३ जनालाई काठमाडौँ महानगरले तिरायो जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई जरिवाना तिराएको छ । आज कलङ्की क्षेत्रबाट अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई नियन्त्रणमा लिएर जरिवाना...