‘प्रजातन्त्रमा राजसंस्था अटाउँछ, कार्यकारी प्रधानमन्त्री जनताबाट चुनौँ’ : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने उदाहरण विश्वमा प्रशस्त रहेकोले यहाँ पनि त्यो जरुरी रहेको बताएका छन् । अब परिवर्तनको पक्षमा उभिने...