म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई चार वर्ष जेल सजाय
काठमाडौँ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइएको छ । ७६ वर्षीया सुकीमाथि भ्रष्टाचारलगायतका आरोपमा मुद्दा चल्दै आएको छ । आज भने उनीविरुद्ध सेनाविरुद्ध भड्काउ...