प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन चैत दोस्रो साता हुने
काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन आगामी चैत दोस्रो साता काठमाडौँमा हुने भएको छ । सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते सो अधिवेशन गर्ने निर्णय गरेको...