नेपालमा संघीयताका आदर्श पक्षहरु
एकात्मक राज्यप्रणालीको परम्परागत स्वरुपबाट रुपान्तरण नेपालको संविधान २०७२ को कार्यान्वयन पश्चात नेपाल एकात्मक राज्यप्रणालीको परम्परागत स्वरुपबाट परिमार्जित हुदै संघीय लोकतान्त्रिक राज्यमा रुपान्त्रण हुन पुगेको छ। नेपालले २०४६ सालको जनआन्दोलन पश्चात प्रजातान्त्रिक...