आमा आश्रममा, सामाजिक सञ्जालमा ‘ह्याप्पी मदर्स डे’ : प्रजिअ अर्यालको कटाक्ष-‘महान् सपूतको झलझली याद आयो’
रुपन्देही । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) गणेश अर्यालले दसैँको अवसरमा रुपन्देहीको मानव सेवा आश्रममा आश्रित वृद्ध आमाबुवाहरूसँग बिताएको समयलाई विशेष बनाउँदै समाजमा देखिएको विरोधाभासमाथि कडा कटाक्ष गरेका छन्। उनले आश्रममा...