राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ-५ मा पूर्वसैनिक राणालाई उम्मेदवार बनाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ क्षेत्र नम्बर-५ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार प्रणयशम्शेर राणालाई बनाउने भएको छ । निश्चित मापदण्ड बनाएर उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ । राणाले...