प्रणालीको पर्खाईमा प्रशासन संयन्त्र
राज्यको बागडोर सम्हालिरहेको प्रशासन संयन्त्र नागरिकको आशा र भरोषाको केन्द्र थियो । यसैमा नागरिकले शासनको मुहार देख्दथे । सरकार भन्दा स्थिर, भरोसायोग्य र विश्वासिलो यसैलाई ठान्दथे । यो संयन्त्रले आजसम्मको फेहरिस्तमा नागरिकको...