तनहुँ-१ मा एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठ उम्मेदवार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तनहुँ-१ बाट प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला कमिटीको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको हो । त्यस्तै, कांग्रेसले...