सङ्कल्प यात्रालाई अवरोध गरिए प्रतिकार गर्छौँ : एमाले
काठमाडौँ। नेकपा एमालेले मध्यपहाडी लोकमार्गलाई केन्द्रित गरेर सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रालाई अवरोध भए प्रतिरोध गरिने प्रदेश सभा सदस्यहरूले बताएका छन् । सङ्कल्प यात्रामा केही अमुक व्यक्ति तथा...