‘प्रचण्ड’ले भने-‘सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भए’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको बताएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई...