प्रचण्डजीहरु नै प्रतिगमनकारी हो : मोहन वैद्य
काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रतिगमन गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौँस्थित शान्तिवाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल),...