यस्तो छ १४६ सांसदले सर्वोच्चमा दर्ता गराएको रिट
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सोमबार विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका छन् । आइतबार नै रिट दायर गर्ने...