प्रतिनिधिसभा विघटन मुद्दा : सभामुखको तर्फबाट बहस सुरु, जवाफी बहस पनि आजै
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्नि सापकोटाका तर्फबाट बहस सुरु भएको छ । सभामुखका तर्फबाट आज अधिवक्ता मेघराज पोखरेलले बहस सुरु गरेका छन् । सभामुखको तर्फबाट बहस गर्ने...