अदालतमा मुद्दा थिएन भने संसद् बोलाएर ओलीलाई कारबाही गर्थ्यौं : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि संसद् बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने विकल्प रहेको बताएका छन् । आज (शनिबार) सुदूरपश्चिमको...