अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ : पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको गल्ती सर्वोच्च अदालतले सच्याउनुपर्ने बताएका छन् । संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले आयोजना...