संसदमा १४ वटा अध्यादेश प्रस्तुत हुँदै
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। सङ्घीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीमा १४ वटा अध्यादेश पेस गर्नेदेखि शोक प्रस्ताव पारित गर्नेसम्म तय गरिएको छ। बुधवार...