‘आउनुस्, समस्या भए सँगै बसौंँ, छलफल गरौँ र समाधान गरौँ’ : प्रम ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज...