प्रतिनिधिसभा : नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले बोल्ने क्रम जारी छ । कार्यक्रममाथि संशोधनको सूचना पेस गरेका सांसदहरूको बोल्ने क्रम सकिएपछि अन्य सांसदहरूले छलफलमा भाग लिएर आआफ्ना...