२५ सय बढीको सहभागितामा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा
काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले) ले वैशाख ८ र ९ गते राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गर्दैछ। परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले...