प्रतिनिधि सभा बैठक बस्दै, सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको...