मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
काठमाडौँ । सङ्घीय संसद प्रतिनिधि सभाको आजको बैठकमा बोल्नुहुने सांसदहरुले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा...