प्रतिनिधि सभा बैठक जारी
काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...