एमालेको विरोधकै बिच प्रतिनिधि सभाबाट पारित गरियो बजेट
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच प्रतिनिधि सभाबाट चालु आर्थिक वर्षको बजेट पारित गरिएको छ । आज (सोमबार) बसेको बैठकबाट प्रतिनिधिसभामा सरकारले पेस गरेको बजेट अध्यादेश प्रतिस्थापन विधेयक...