संसदमै उठ्यो उपसभामुखमाथि प्रश्न, छानबिनको माग
काठमाडौँ । उपसभामुख इन्दिरा रानामाथि प्रतिनिधि सभाको बैठकमै प्रश्न उठेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै काँग्रेसका सांसद रामहरि खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले...