लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदमा पेश
काठमाडौँ । प्रतिनिधि सभामा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त विधेयक पेश गरेका हुन् । नेपालमा...