ठाकुर गैरेले भने-बजेट कार्यान्वयनमा अर्थमन्त्रीको ध्यान पुगोस्
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले बजेट सन्तुलित आएको बताएका छन् । यसको सही ढङ्गले कार्यान्वयन गर्नेतर्फ ध्यान दिन उनको आग्रह छ । बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै...