प्रतिनिधि सभा विघटन मुद्दा : आज जवाफी बहसको निरन्तरता, एमिकस क्युरीको राय पनि आजै
काठमाडौँ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आज जवाफी बहस सकिन लागेको छ । आजको जवाफी बहसपछि एमिकस क्युरीले राय दिने तयारी छ । संवैधानिक इजलासमा आइतबारदेखि जवाफी बहस सुरु...