केहि लड्डु कांग्रेसीले ओलीलाई उचाल्दै छन् : गगन थापा
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीको केहि नेताहरुले हौस्याइरहेको बताएका छन् । प्रतिनिभिसभा विघटनको विरोधमा कांग्रेसले काठमाडौँमा आयोजना गरेको विरोधसभालाई सम्वोधन...