संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय...