माओवादीले ओलीको गृह जिल्लाबाट पार्टीको अभियान चलाउने
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लाबाट जनतासँग माओवादी अभियान चलाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास...