भोलि फेरि जबराको बयान लिइने, वकिलले गरेका प्रतिप्रश्नको जवाफ दिनुपर्ने
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग समितिले भोलिको बैठकका लागि बोलाएको छ। शुक्रबार बिहान ९ बजे बस्ने बैठकमा राणालाई पूरक प्रश्न सोध्न बोलाइएको समितिका सचिव तथा प्रवक्ता लक्ष्मीप्रसाद...