एन्फाका पूर्वअध्यक्ष गणेश थापाको १० वर्षे प्रतिबन्ध फुकुवा
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकुवा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको थापाले बिहीबार आफै विज्ञप्ति...