११ फाल्गुन २०८०, शुक्रबार
अमेरिकाद्वारा रुसमाथि थप ५०० भन्दा बढी प्रतिबन्धको घोषणा
काठमाडौँ। युक्रेनविरुद्ध युद्ध छेडेको र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हिरासतमा मृत्यु भएको घटनालाई लिएर अमेरिकाले रुसमाथि थप ५०० भन्दा बढी प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यी प्रतिबन्धहरू आर्कटिक...