दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध
जोहानस्वर्ग । दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिएका हुन् । उनले मंगलबार राति गरेका...