श्रमशक्ति र प्रतिभा पलायन रोक्न कम्मर कसेर लाग्छु : रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले नमूना तनहुँ बनाउने सपना रहेको बताएका छन्। व्यास नगरपालिका-११ तनहुँसुरमा आज आयोजित चुनावी...