रास्वपाले गुण र दोषका आधारमा अध्यादेशबारे खरो बहस गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको अध्यादेशबारे गुण र दोषका आधारमा खरो बहस गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले सरकारले ल्याएका अध्यक्षको प्रक्रिया...