‘भ्याट छुटको दायराबाट डिजिटल भुक्तानी सेवा प्रदायकलाई हटाउँदा सेवाग्राहीमाथि भार थपियो’
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले नेपाल क्लियरिङ हाउस, फोनपे, इसेवा, खल्तीलगायत डिजिटल सेवा प्रदायकहरूलाई सरकारले भ्याट छुटको दायराबाट हटाउँदा सेवाग्राहीमाथि भार परेको बताएकी छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा...