नेतृत्वविरूद्धका कुप्रचारको प्रतिवाद गर्ने एमालेको संकल्प
काठमाडौँ । नेकपा एमालेले पार्टी र नेतृत्व विरुद्ध षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्ने संकल्प गरेको छ। आइतबार एमालेको केन्द्रीय संगठन विभागले पार्टी कार्यालयमा आयोजना गरेको एक कार्यशालामा पार्टी र नेतृत्व...