निजामती सेवा ऐन : आरक्षणमा नयाँ विधिसहित सुझाव समितिद्वारा प्रतिवेदन पेश
कैलाली । सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० मा थारु रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा सुझाव समितिले मुख्यमन्त्री कमल बहादुर शाहलाई प्रतिवेदन बुझाएको छ । सुदूरपश्चिम प्रदेश सभाबाट भदौ...